चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३
Section 29
कामकारबाही बदर नहुने
: प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भै वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र प्रतिष्ठानबाट भएगरेको कामकारबाही बदर हुने छैन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ -
Section 2: परिभाषा
Chapter - 2
Section 3: प्रतिष्ठानको स्थापना –
Section 4: प्रतिष्ठान स्वशासित र सङ्गठित संस्था हुने
Section 5: प्रतिष्ठानको स्वरुप – प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरु रहनेछन् र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ
Section 6: प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
Chapter - 3
Section 7: सभाको गठन –
Section 8: सभाको काम, कर्तव्य र अधिकार
Chapter - 4
Section 9: प्राज्ञिक परिषद् –
Section 10: प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
Chapter - 5
Section 11: कार्यकारी परिषद्को गठन
Section 12: कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
Chapter - 6
Section 13: सेवा आयोगको गठन
Chapter - 7
Section 14: अस्पतालको स्थापना र सञ्चालन
Section 15: शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन –
Chapter - 8
Section 16: कुलपति –
Section 17: सहकुलपति
Section 18: उपकुलपति –
Section 19: शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीन
Section 20: निर्देशक –
Section 21: अन्य पदाधिकारी –
Section 22: पदबाट हटाउन सक्ने –
Section 23: प्रतिष्ठानका शिक्षक तथा कर्मचारी –
Section 24: कर्मचारी काजमा खटाउन सक्ने –
Chapter - 9
Section 25: प्रतिष्ठानको कोष –
Section 26: लेखा र लेखा परीक्षण –
Chapter - 10
Section 27: वार्षिक प्रतिवेदन –
Section 28: समिति गठन गर्न सक्ने
Section 29: कामकारबाही बदर नहुने
Section 30: अधिकार प्रत्यायोजन
Section 31: राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरुप काम गर्नु पर्ने
Section 32: निर्देशन दिन सक्ने
Section 33: नेपाल सरकारसँग सम्पर्क
Section 34: कर्मचारी प्रतिष्ठानमा रहन सक्ने
Section 35: नियम बनाउने अधिकार
Section 36: खारेजी र बचाउ
Section 37: अध्यादेश निष्क्रियताको परिणाम